NewsKoseli.Com

कति–कति भोट पाए अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीले ?

काठमाडौं, १८ भदौ ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले इतिहासमै पहिलो पटक चुनावी प्रतिस्पर्धबाट केन्द्रीय नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न मतगणनापछि घोषित चुनावी परिणामअनुसार क्रान्तिकारीको ३२ सदस्यीय केन्द्रीय पदाधिकारी टिमले प्राप्त गरेको मतपरिणाम न्युजकोसेलीलार्इ प्राप्त भएको छ ।

यी हुन् क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरु । र, यसप्रकार छ तिनले प्राप्त गरेको मतपरिणाम–

१. अध्यक्ष : रन्जित तामाङ (८४५), २. उपाध्यक्ष (खुला) : सुरेन्द्र बस्नेत (७१२), ३. उपाध्यक्ष (खुला) : दिपक देवकोटा (६६२), ४. उपाध्यक्ष (खुला) : तिलकराज भण्डारी (६५७), ५. उपाध्यक्ष (खुला) : विजय गौतम (५९२), ६. उपाध्यक्ष (छात्रा ): पञ्चा सिंह (१०५८), ७. उपाध्यक्ष (दलित) : इन्द्र भुसाल (८१७),  ८. उपाध्यक्ष (जनजाति) : दिपेश पुन मगर (९२१), ९. उपाध्यक्ष (मधेसी) : रविकिरण यादव (५२२) ।

त्यसैगरी, १०. महासचिव : उत्तम अधिकारी (५६९), ११. उपमहासचिव : जीपी मैनाली (७२७), १२. उपमहासचिव : तुकमान महरा (३९३), १३) उपमहासचिव : मिलन एमसी (३४१), १४. उपमहासचिव (छात्रा) : आशा तमु (निर्विरोध) ।

Akhil Krantikari

यसैगरी, १६. सचिव (खुला) : डीबी साउद (३२३), १७. सचिव (खुला) : नरेश रेग्मी (३८९), १८. सचिव (छात्रा) : गङ्गा दाहाल (४७९), १९. सचिव (छात्रा) : प्रवीण अधिकारी (३२७), २०. सचिव (मुस्लिम) : कल्पना मिया (७६५), २१. सचिव (मधेसी) : गजेन्द्रदेव जोशी (५८०), २२. सचिव (दलित) : मदन भुल (४३०), २३. सचिव (जनजाति) : राजकुमार याक्सो (२४६), २४. सचिव (विश्वविद्यालय) : डा. अच्युत भट्ट (६५४), २५. सचिव (प्रदेश– १) : मदन भट्टराई (४४०), २६. सचिव (प्रदेश– २) : सूर्यनारायण साह (४०४), २७. सचिव (प्रदेश– ३) : पवन कार्की (४१५), २८. सचिव (प्रदेश– ४) : क्षितिज सापकोटा (७२४), २९. सचिव (प्रदेश– ५) : नारायण खनाल (३५९), ३०. सचिव (प्रदेश– ६) : अमरजंग धामी (४४८), ३१. सचिव (प्रदेश– ७) : दिपकप्रसाद भट्ट (६५४) र ३२) कोषाध्यक्ष : केशव रावल (५४४) ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर