NewsKoseli.Com

सर्पले टोकेर १२ वर्षिया बालिकाको मृत्यु

काठमाडौं

रौतहट, १ बैशाख

आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार बिषालु सर्पले टोक्दा एक  जनाको मृतु भएको छ ।

सर्पले टोकेर घाइते भएका पथराबुधराम–९ बस्ने बिश्वनाथ साहको छोरा १२ वर्षीय कन्तमनी साहको गौर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर