NewsKoseli.Com

प्राधिकरणलाई अख्तियारले भन्यो- ‘कर्मचारीलाई बोनस नखुवाऊ’

बोनस बाँड्न नमिल्ने स्पष्ट व्यवस्था भएकाले कर्मचारीलाई बोनस नबाँड्न नागरिक उड्डयन प्राधिकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पत्र पठाएर अख्तियारले हालै यस्तो निर्देशन दिएको हो ।

सरकारको पूर्ण स्वामित्व रहेको प्राधिकरणले बोनस बाँड्न नमिल्ने अख्तियारको पत्रमा उल्लेख रहेको खबर अाइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर