NewsKoseli.Com

क–कसले जिते राष्ट्रिय सभामा ? (५६ सदस्यको सूचीसहित)

काठमाडौं, २४ माघ ।

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको लगभग अन्तिम नतिजा बुधबार रातिसम्म प्राप्त भइसकेको छ । यद्यपि प्रदेश नं. ६ का खुलातर्फका ३ स्थानमा ४ जनाबीचको प्रतिस्पर्धा कायम छ, जसको मतगणना जारी नै छ ।

घोषित परिणाम अनुसार नेकपा (एमाले) ले निकै फराकिलो अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् । प्रदेश नं. २ मा भने मधेशकेन्द्रित फोरम–राजपाले अग्रता कायम गरेका छन् ।

कतै निर्विरोध र कतै निर्वाचित सदस्यहरूको पूरा सूची यसप्रकार छ–

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर