NewsKoseli.Com

ओली-प्रचण्ड छलफल : भयो यस्तो सहमति…

नयाँ सरकार गठनपछि मात्र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच  पार्टी एकीकरणको प्रक्रिया अगाडि बढ्ने भएको छ ।

यतिबेला पार्टी एकताभन्दा सरकार गठनकै गृहकार्यमा बढी लाग्नुपर्ने भएकाले सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली सरकार गठन गरेर मात्र पार्टी एकताको पक्रिया अगाडि बढाउने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सरकार गठनअघि नै पार्टी एकताको खाका सार्वजनिक गर्नुपर्ने अडानमा छन् । ओली र प्रचण्डबीच धेरै पटक छलफल भए पनि अध्यक्ष पदमा कुरा मिल्न नसकेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर