NewsKoseli.Com

प्रधानमन्त्री भई नै हाल्छु, तपाईंहरु ढुक्क हुनोस् : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता अन्तिम चरणमा पुगेको भन्दै अाफू ढिलो–चाँडो प्रधानमन्त्री बन्नेमा ढुक्क रहन चितवनवासीलाई आग्रह गरेका छन् ।

‘म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु’, उनले भने– ‘तपाईंहरु ढुक्क हुनाेस् ।’

भरतपुर महानगरपालिका– ८ मा रहेको शरदपुर माविको ४३ औं वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उदघाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले दुई पार्टीको स्पिरिट अनुसार नै आफू प्रधानमन्त्री बन्ने निश्चिच भएको दावी गरेकाे खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर