NewsKoseli.Com

चरम यातना दिई १९ वर्षे छोरीको हत्या !

चरम यातना दिएर छोरीको हत्या गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

आफ्नी १९ वर्षिया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आ शंकामा प्रहरीले धनुषा सहिदनगर- ६ का ४० वर्षिया दिलिपकुमार यादवलाई पक्राउ गरेको हो । उनकी आमा फरार छिन् ।

काठमाडौंस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षिया स्नेहाकुमारी यादवलाई उनकै बाबु–आमाले चरम यातना दिएर मारेको आंशंका गरिएको हो । ‘छोरीलाई सम्झाउने क्रममा फागुन ८ गते साँझ ठूल-ठूलो स्वरमा उनीहरूबीच झगडा भयो’, घटनाको अनुसन्धान गरिरहेका धनुषा प्रहरीका एक अधिकृतले भने– ‘आमा–बाबुको चरम यातनाले त्यही साँझ नै स्नेहाको मृत्यु भएको आशंका छ ।’

आमा–बाबुको चरम यातनाका कारण छोरीको मृत्युबारेको यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर