NewsKoseli.Com

नेकपा (विप्लव) को चेतावनी : ‘नायक फेरिए, फिल्मको आधा दृश्य बाँकी नै छ’…

चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरीत धारका रुपमा आफूलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै क्रान्तिको बाँकी खण्ड पूरा गर्ने दावी गरेको छ ।

सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० वर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग बाँकी नै रहेको चेतावनी दिएको खबर साेमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर