NewsKoseli.Com

सेयर बजारमा ‘चलखेल’ : मूल्य तल–माथि गर्न अर्थमन्त्री र गभर्नरको बहाना !

नानाभाँती बहाना र हौवा पिटाएर सेयरको मूल्य तल–माथि गराई नाफा लिन पल्केको एउटा समूहले फेरि एक पटक अर्थमन्त्री र गभर्नरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।

स–साना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समूहले आइतबार अर्थमन्त्री र गभर्नरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मूल्य बढाउने खेल खेलेको छ ।

दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयरबजारलाई ‘अनुपात्दक क्षेत्र’ भनेको हौवा पिटाएर मूल्य घटाउन यही समूहमा छलफल भएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर