NewsKoseli.Com

आहुतिको नेतृत्वमा ५१ सदस्यीय नयाँ कम्युनिस्ट पार्टी (नामावलीसहित)

काठमाडौं, २२ वैशाख ।

 

एमाले–माओवादी केन्द्रबीच एकता हुने घोषणासँगै असन्तुष्ट भएर माओवादी केन्द्र त्यागेका नेता विश्वभक्त दुलाल ‘आहुति’ को नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टीको प्रारूप घोषणा गरिएको छ ।

आहुतिकै संयोजकत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल घोषणा गरिएको हो । आहुति नेतृत्वको समूहले कार्ल मार्क्सको द्विशतवार्षिकी अवसरमा शुक्रबार विशेष राष्ट्रिय भेलामार्फत विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गरेको छ । सोही भेलाले पार्टी निर्माणका लागि ५१ सदस्यीय वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति गठन गरेको छ ।

अधिकांश पूर्वमाओवादी नेता–कार्यकर्ताहरु रहेको समितिको पूरा नामावलीसहित विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ–

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर