NewsKoseli.Com

स्थानीय तहको ‘जनसेवा’: घुस, भाले र भोजको छेलोखेलो !

 

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाइएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समितिले समेत कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।

योजना निरीक्षण गरी योजना पारिदिएको भन्दै उपभोक्तासँग घुस समेत मागिएको खबर साेमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर