NewsKoseli.Com

सुन तस्करी प्रकरण : ‘अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही’ !

 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा प्रतिवादीका कानुन व्यवसायीले छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको दावी गरेको छन् ।

संगठित अपराध ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको उनीहरुको भनाइ छ । मंगलबारसम्म बहस गर्ने २५ कानुन व्यवसायीले यसअघि सरकारी वकिलले प्रस्तुत गरेका तर्ककाे खण्डन गर्ने प्रयास गरे ।

तत्काल देखिएका प्रमाणका आधारमा अभियुक्तलाई थुनामै राखी पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहीन रहेको उनीहरुले बताएकाे खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर