NewsKoseli.Com

यी हुन् नेकपा हाँक्ने ‘टप– ५१’ नेता (सूचीसहित)…

नेकपा केन्द्रीय सचिवालय र स्थायी समितिले पायो पूर्णता

काठमाडौं, १६ जेठ ।

 

एमाले–माओवादी केन्द्र एकताबद्ध भई बनेको नेकपाले पार्टीको केन्द्रीय सचिवालय र स्थायी समितिलाई अन्तिम रुप दिएको छ । यस्तो छ केन्द्रीय सचिवालय र स्थायी समितिको पूर्ण संरचना–

केन्द्रीय सचिवालय

१. केपी शर्मा ओली
२. पुष्पकमल दाहाल प्रचण्ड
३. माधवकुमार नेपाल
४. झलनाथ खनाल
५. वामदेव गौतम
६. नारायणकाजी श्रेष्ठ
७. ईश्वर पोखरेल
८. रामबहादुर थापा
९. विष्णु पौडेल

स्थायी समिति सदस्यहरूः तत्कालीन एमालेबाट

१०.#१. सुवास नेम्वाङ
११.#२. भीम रावल
१२.#३. अष्टलक्ष्मी शाक्य
१३.#४. युवराज ज्ञवाली
१४.#५. घनश्याम भुसाल
१५.#६. प्रदीप ज्ञवाली
१६.#७. पृथ्वी सुब्बा गुरुङ
१७.#८. भीम आचार्य
१८.#९. गोकर्ण विष्ट
१९.#१०. योगेश भट्टराई
२०.#११. शंकर पोखरेल
२१.#१२. सुरेन्द्र पाण्डे
२२.#१३. किरण गुरुङ
२३.#१४. मुकुन्द न्यौपाने
२४.#१५. सत्यनारायण मण्डल
२५.#१६. छविलाल विश्वकर्मा
२६.#१७. विष्णु रिमाल
२७.#१८. रघुजी पन्त
२८.#१९. बेदुराम भुसाल
२९.#२०. रघुवीर महासेठ

स्थायी समिति सदस्यहरूः तत्कालीन माओवादी केन्द्रबाट

३०.#१. देव गुरुङ
३१.#२. टोपबहादुर रायमाझी
३२.#३. गिरिराजमणि पोखरेल
३३.#४. हरिबोल गजुरेल
३४.#५. अग्नि सापकोटा
३५.#६. वर्षमान पुन
३६.#७. शक्ति बस्नेत
३७.#८. जनार्दन शर्मा
३८.#९. पम्फा भुसाल
३९.#१०. मात्रिकाप्रसाद यादव
४०.#११. गणेश साह
४१.#१२. लेखराज भट्ट
४२.#१३. देवेन्द्र पौडेल
४३.#१४. चक्रपाणि खनाल
४४.#१५. लिलामणि पोखरेल
४५.#१६. मणि थापा

स्थायी समितिका आमन्त्रित सदस्य

४६.#१. अमृतकुमार बोहोरा (तत्कालीन एमालेबाट)
४७.#२. केशव बडाल (तत्कालीन एमालेबाट)
४८.#३. सोमनाथ प्यासी (तत्कालीन एमालेबाट)
४९.#४. डा. पुष्प कडेल (तत्कालीन एमालेबाट)
५०.#५. अमिक शेरचन (तत्कालीन माओवादी केन्द्रबाट)
५१.#६. पेशल खतिवडा (तत्कालीन माओवादी केन्द्रबाट)

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर