NewsKoseli.Com

‘हात झिकेर फर्कनोस् नत्र तपाईंको लगानी डुब्छ’ : अरुण– ३ को लगानीकर्तालाई नेकपाको पत्र

काठमाडौं, २० जेठ ।

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विवादास्पद अरुण– ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भनिने भारतीय कम्पनी सतलजलाई आयोजनाबाट हात झिकेर फर्कन अनुरोध गरेको छ ।

जेठ ७ को मितिमा पठाइएको सो पार्टीका पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीद्वारा हस्ताक्षरित पत्रमा यदि हात झिकेर फिर्ता नभए अरूण– ३ मा गरिने त्यस कम्पनीको ठूलो लगानी डुब्ने चेतावनी दिइएको छ ।

यस्तो छ नेकपाद्वारा सतलज कम्पनीलार्इ लेखिएको पत्रको पूर्ण विवरण

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर