NewsKoseli.Com

ट्रम्प–किम भेटवार्ता : गोर्खा प्रहरीको सुरक्षा !

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच अर्को साता हुने शिखर वार्तास्थलको सुरक्षामा सिंगापुर प्रहरीको गोर्खा टुकडी खटिने भएको छ ।

दुई नेताबीच जुन १२ मा सिंगापरमा शिखर बैठक हुँदैछ । दुवै नेताहरुले आ–आफ्ना सुरक्षाकर्मीहरु ल्याउने भए पनि सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरु हिँड्ने सडकलगायतका स्थानमा सुरक्षा दिने वार्तास्थलको सुरक्षाबारे जानकार कूटनीतिज्ञले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर