NewsKoseli.Com

कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ, मदिरा उत्पादन गरेको अरोप

 

गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा कुवेत प्रहरीले ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ ।

साद अल अब्दुल्लाह क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर