NewsKoseli.Com

राजीनामा देऊ वा घटुवा होऊ : ५ एआईजीलाई सरकारको दबाव !

सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक एआईजी को दुई वटा मात्रै दरबन्दी कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दबाब परेको छ ।

सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकारविक्रम शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन वा घटुवा स्वीकार्न दबाब दिएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर