NewsKoseli.Com

१०८ वर्षीयले किन पाएनन् वृद्धभत्ता ?

गोदवारी नगरपालिका– ७, देवीचौर, ललितपुर बस्ने १०८ वर्षीय विश्वनाथ तिमल्सिनाले मंसिरदेखि वृद्धभत्ता नपाएको गुनासो गरेका छन् ।

शताब्दी पुरुष भएर स्वस्थ रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उनको भनाइ छ । कमजोरीकै कारण उनको कान र आँखामा असर परेको छ ।

बृद्धभत्ता आए स्वास्थ्योपचार गर्न सहज हुने उनको धारणा रहेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर