NewsKoseli.Com

सरकारी बजेट स्वाहा पारी श्रीमतीसँग घुमिफिर !

 

युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिवले युवा परिषदको बजेटमा मस्ती गर्दै मुगुको रारा तालदेखि जुम्ला र कर्णाली अञ्चलका जिल्ला घुमफिर गरिरहेका छन् ।

युवा परिषदको बजेटमा श्रीमतीसहित घुम्ने मन्त्रालयका उपसचिव हुन्– महेन्द्र पौडेल । उनले युवा परिषदको बजेट कसरी मिलाएर खाने भनी छिद्र–छिद्र सिकाउने गरेका छन् । युवाहरुको सशक्तीकरणका लागि गठन भएको परिषदको बजेट पौडेलहरुले परिवार घुमाउनका लागि दुरुपयोग गरेका हुन् ।

आर्थिक वर्षको समाप्ति भएकाले बजेट सक्नका लागि उपसचिव पोडेल मुगुको रारादेखि कर्णाली अन्चलका जिल्लामा सयर गर्दै सामाजिक सञ्जालमा अतस्बिर ‘अपलोड’ गर्न व्यस्त रहेको खबर सोमबारको साँघु साप्ताहिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर