NewsKoseli.Com

संसदका १६ मध्ये १५ वटा समितिका सभापति नेकपाबाटै

 

प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिको सभापतिका रूपमा नेपाल कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्न पाउने भएको छ ।

सार्वजनिक लेखा समिति बाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ । तर, प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन पनि सकिने एमाले नेता भानुभक्त ढकालको भनाइ छ ।

‘संख्याका आधारमा नेकपाले सभापति पाउने भए पनि सहमतिबाट अन्य दललाई समेत सभापति दिन सकिन्छ तर अहिले त्यो लेभलमा कुरा भएको छैन’, नेता ढकालले भनेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर