NewsKoseli.Com

‘जनप्रतिनिधि’ नै बिजुली चोर ! लौ चिन्नोस् यस्तालाई…

 

बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेपछि बिजुली चोरेर प्रयोग गरेको भेटिएका दुई वडाध्यक्ष बिहीबार पक्राउ परेका छन् ।

चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत् प्राधिकरणको टोलीले काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका– ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले कुन्ताबेसीमा हुकिङ गरी लम्सालले कुखुरा फर्मममा विद्युत् प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर