NewsKoseli.Com

थोरै घट्यो पेट्रोलियमको मूल्य, के–केमा कति–कति ?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाऊ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टितेल र पेट्रोलको मूल्य थोरै घटाएको छ ।

निगमले प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २–२ रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य आइतबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर