NewsKoseli.Com

नेकपाले बनाउँदै मासिक करोडौंको आर्थिक कोष

 

कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौं जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।

नेकपाले पार्टीका संगठित सदस्यहरुबाटै मासिक कम्तिमा ७ करोड रुपैयाँ लेबी उठाएर पार्टी चलाउने तयारी गरेको छ । तत्कालीन एमालेका ४ लाख र माओवादी केन्द्रका करिव ३ लाखसहित ६ महिनाभित्र करिव ७ लाख नेकपाका संगठित सदस्य हुने खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर