NewsKoseli.Com

त्रिविका विद्यार्थीबाट असुलिँदै अवैध शुल्क

डडेलधुराको सदरमुकामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस डडेलधुरा बहुमुखी क्याम्पसले विद्यार्थीबाट अवैध किसिमले फरक–फरक शीर्षकमा शुल्क लिइरहेको गुनासो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा त्रिवि प्रशासनले नै विभिन्न शीर्षकमाथिको शुल्क निर्धारण गरेको भए पनि डडेलधुरा बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले विभिन्न शीर्षक थप गरी विद्यार्थीबाट अवैध शुल्क अशुलीको धन्दा चलाइरहेको आरोप विद्यार्थीहरुले लगाएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर