NewsKoseli.Com

‘गोरे’ का सहयोगीसहित ३ जना जेल चलान : सुन तस्करी र हत्या प्रकरण…

 

संंगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्धाका थप तीन अभियुक्तलाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मदन सिलवाल, भुजुङका चालक लक्षु गुरुङ र गोरेका सहयोगी भनिएका रामकुमार तिवारीलाई थुनामा राख्न आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएको भन्दै अदालते उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर