NewsKoseli.Com

भीरबाट लडेरै ३ जिल्लामा वर्षभर ५५ को मृत्यु…

यो वर्ष भीरबाट लडेर ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दो क्रममा देखिएको छ । पछिल्लो एक वर्षमा मात्र ३ जिल्लामा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ४ जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर १८ मरे । यीमध्ये १४ जना घाँस–दाउरा गर्न गएका बेला भीरबाट लडेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर