NewsKoseli.Com

रसुवामा पहिरोको जोखिमः १ हजार घर असुरक्षित…

 

गत वर्ष जिल्लाको नौकुण्ड गाउँपालिका– २ युब्रास्थित बस्ती पहिरोले जोखिममा परे पनि स्थानीयवासी गाउँ छाड्न तयार भएनन् । वस्ती मुनिबाट गएको पहिरोका कारण अघिल्लो वर्षको बर्खा युब्रावासीले त्रासमै बिताए ।

यो वर्ष फेरि वस्तीमाथिबाट पहिरो खसेपछि १ सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् । वस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाइ रहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर