NewsKoseli.Com

सौर्य पम्पबाट माछापालन सुविधा

माछापालनका लागि पोखरीमा पानी भर्न डिजेल पम्प चलाउनु पर्दा चर्को मूल्य व्यहोर्नुपर्ने समस्यामा रहेका किसानलाई सौर्य पम्पबाट निकै राहत मिलेको छ । हप्तामा दुई÷तीनपटक डिजेल पम्प चलाउँदा रु चार÷पाँच सय खर्च हुने गरेकामा अहिले सौर्य...बाँकी

कृषि व्यवसायबाट मनग्य आम्दानी

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा...बाँकी

सोलार पम्पले रोकियो बसाइँसराइ

पिउने र सिँचाइका लागि आवश्यक पानीको अभावमा देशका विभिन्न ग्रामीण भेगका जनता बसाइँसराइ गरिरहेको बेला स्याङ्जा जगतभन्ज्याङ–२ आरुपाटाका बासिन्दाले भने निर्धक्कसँग पानीको उपयोग गर्न थालेका छन् । हिजो पानीको अभावले गाउँबाट बसाइँ सरेका पनि अब...बाँकी

सिँचाइ कुलो निर्माण

त्रिपुराकोट गाविसस्थित धुमा ज्युलोमा सिँचाइ सुविधा विस्तार गर्न ग्रामिण पुनर्निर्माण नेपालले रु २२ लाख सहयोग गरेको छ । सिँचाइको असुविधाको अवस्थालाई ध्यानमा राखेर प्राथामिकताका आधारमा त्रिपुराकोटलाई सहयोग गरिएको संस्थाकी सामाजिक परिचालक समीक्षा श्रेष्ठले बताउनुभयो ।...बाँकी

खडेरीले तरकारी बाली सुकेपछि किसान चिन्तामा

लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका छन् । पर्याप्त सिंचाई सुबिधा नहुँदा जिल्लामा व्यवसायिकरुपमा तरकारी खेती गर्ने किसानहरु तरकारीका बोट नै सुक्न थालेपछि मारमा परेका हुन् । लामो खडेरीले यहाँ लगाइएका लहरे तरकारी...बाँकी