newskoseli.Com

उद्योग तथा व्यापार संघको भेला सम्पन्न, ढकालको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन

राष्ट्रिय उद्योग तथा व्यापार संघको काठमाडौं जिल्ला भेला शनिबार राजधानीमा सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौं जिल्ला इन्...बाँकी

माधव नेपालको पत्रकार संगठनमा को–को ? (२० पदाधिकारीसहित २१५ सदस्यको नामावली)

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध ‘समाजवादी प्रेस संगठन नेपाल’ ले केन्द्रीय समिति घोषणा गरेको छ । संगठनले राजधानीमा शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । नेकपा ...बाँकी

राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा ६ किसान संगठन

बहुविवादित एमसीसी सम्झौताविरुद्ध मुलुकका प्रभावशाली ६ वटा किसान संगठनहरुले तीव्र विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किस...बाँकी

खनाल–नेपाल पक्षको समानान्तर अनेरास्ववियु (नामावलीसहित)

सत्ताधारी एमालेसम्बद्ध सर्वाधिक प्रभावशाली जनवर्गीय संगठनहरूमध्येको विद्यार्थी संगठन अनेरास्ववियु विधिवत विभाजित भएको छ । २८ फागुनको गुटको बैठकमार्फत प्रधानमन्त्री खड्ग ओलीले एमाले पार्टीलाई एकलौटी ढंगले कब्जामा लिएपछि सबै निकाय र कमिटीमा समानान्तर संगठन निर्माण गर्दै अघि बढेको खनाल–नेपाल पक्षले मंग...बाँकी

क्रान्तिकारी माओवादी निकट उद्योगी–व्यवसायी पुनर्संगठित

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट उद्योगी–व्यवसायी पुनर्संगठनमा केन्द्रित भएका छन् । मंगलबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग–व्यापार–व्यवसायी महासंघको विस्तारित बैठकले १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । क्रान्तिकारी माओवादीका महासचि...बाँकी

ओली समूहको दवाबमा अदालत र आयोग बन्दी : युवानेता महर

नेकपाको ओली समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले आरोप लगाएका छन् । राजनीतिक–संगठनात्मकरूपमा विभाजित भैसके तापनि आधिकारिकरुपमा अझै विभाजन भइनसकेका नेकपाका दुवै समुहको चेपुवा र मुख्यतः सत्ता हातमा लिएको पक्षको दवाबकै कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ ...बाँकी

स्ववियु निर्वाचन एक महिना सर्दै, कहिले हुँदैछ त ?

त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा फागुन १४ का लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन झन्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको तथा विद्यार्थी सङ्गठनले समेत आवश्यक त...बाँकी

अनेरास्ववियुले पायो पूर्णता : ३३५ को केन्द्रीय कमिटी, १११ को सचिवालय, ४५ को स्थायी कमिटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकीकृत भई बनेको अनेरास्ववियुले ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेक...बाँकी

विप्लवकी नेतृ भृकुटी राजधानीबाटै समातिइन्, अध्यक्ष चन्द पनि जेलमै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई मंगलबार प्रहरीले राजधानीमा पक्राउ गरेको छ । नेतृ उपाध्यायलाई प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट दिउँसो गिरफ्तार गरेको अनेमसंघ (क्रान्तिकारी) ...बाँकी

माओवादी विद्यार्थीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोग (त्रिवि सेवा आयोग) को कार्यालयमा सोमबारदेखि तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको जानकारी क्रान्तिकारीका क...बाँकी