newskoseli.Com

चिकित्सक सङ्घको अध्यक्षका प्रत्यासी डा. अनिल कार्कीका एजेन्डा र प्रतिबद्धता

डा. अनिलविक्रम कार्कीले ‘हेड एण्ड नेक क्यान्सर’ सर्जरी विषयमा सन् २००७ मा एमएस गरे । ४७ वर्षे डा. कार्की भरतपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनी सिनियर क्यान्सर सर्जन हुन् । हक्की स्वभावका डा. कार्की अहिलेसम्म नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष हुन् । आसन्न अनिवेशनमार्फत उनी अध्यक्ष पदको सशक्त द...बाँकी

ढुक्क होऔं– गठबन्धनले बहुमतको सरकार बनाउँछ

महोत्तरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभाका उम्मेदवार छन् । उनलाई सत्तारुढ पाँचदलीय गठबन्धनको साथ छ । पोखरेल चुनावी अभियानमा छन् र अहाेरात्र मतदाताको घरदैलोमा पुगेर भाेट मागिरहेका छन् । चुनावी सन्दर्भमा केन्द्रित रहेर धनव...बाँकी

भीम रावलको विमति : ‘७० कट्नासाथ ओलीले छाड्नुपर्छ; तर बोल्नै पो पाइएन’

भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलले गरेका छन् । ‘विधान महाधिवेशन’ ले अध्यक्ष खड्ग ओलीलाई ‘निर्विकल्प नेता’ का रुपमा स्थापित गर्ने कोसिस गरेको छ । तर, फेरि ओलीलाई नै दोहोर्‍याउने मनोविज्ञान ‘विधान महाधिवेशन’ ले तयार गरे पनि उक्त महा...बाँकी

‘अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं’ : माधवकुमार नेपाल

एमाले फेरि फुटको दिशामा लागेको हो ? केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ । तपाईंहरूकै चाहिँ कुरा के हो त ? ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक ब...बाँकी

ठाकुर–महतोलाई उपेन्द्रको प्रश्न : एक घन्टाअघि प्रतिगमनकारी, एक घन्टापछि महान् ?

प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख देखिएको छ । सो पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित उनीहरू पक्षधर झन्डै आधाजसो नेता र सांसदहरू खड्ग ओली नेतृत्वको वर्तमान सरकार टिकाउनुपर्ने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र य...बाँकी

परदेशिएका युवाहरु गाउँ फर्कने वातावरण बनाउँदैछाैं : राजन ढुंगाना

स्थानीयदेखि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्म आइपुग्दासम्म राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषणापत्रमा अनेकौं प्रतिबद्धता लिपिबद्ध गरी जनतामाझ पुर्‍याएका थिए । चाहे जित्ने हुन् वा हार्ने नै किन नहुन्, सबैले आफ्नो क्षेत्रलाई अरुले भन्दा बढ्ता विकास गर्ने दावीका साथ सुनाइएका र फिँजाइएका योजनाहरु पन...बाँकी

कोरोना महामारीबारे वरिष्ठ डाक्टरले गरे महत्त्वपूर्ण खुलासा (भिडियाेसहित)

नेपालका एक वरिष्ठ डाक्टरले कोरोनाभाइरसको महामारीबारे केही नयाँ तथ्य, आधार र कारणहरुको खुलासा गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाभाइरसका कयौं आयामबारे काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले यस्ता तथ्यहरुको खुलासा गरेका हुन् । बिहीबार आ...बाँकी

‘गिद्धहरू फूलतिर हेर्दैनन्, सिनोतिर मात्रै हेर्छन्’ : परराष्ट्रमन्त्री ज्ञवाली

अहिले कोभिड– १९ को जोखिमका कारण रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका नेपालीहरू कठिन अवस्थामा रहेको बुझिन्छ । त्यस अवस्थाबाट उनीहरूलाई मुक्त गर्नका लागि नेपाल सरकार र दूतावासहरू के गरिरहेका छन् ? कोभिड– १९ को विश्वव्यापी महामारीमा प्रायः सबै मुलुक आक्रान्त छन् । यस्तो संत्रासमय अवस्थामा विदेशमा...बाँकी

‘हल्का ग्ल्यामर मन पर्छ’: डा. प्रकृति ज्ञवाली, छालारोग/सौन्दर्य विशेषज्ञ

छालारोग तथा सौन्दर्य विशेषज्ञ हुन्– डा. प्रकृति ज्ञवाली । पाँच फिट तीन इन्च उचाई भएकी डा. ज्ञवालीको तौल ५८ किलो छ । उनको उचाइ–तौल अनुपात सामान्य नै हो । ३६ वर्षीय प्रकृतिले छालारोग तथा सौन्दर्यका क्षेत्रमा सेवा गर्न थालेको करिव ६ वर्ष भयो । फुर्तिलो शरीरकी उनी स्वयम् त स्वस्थ र सुन्दर छिन् नै, लगाउन...बाँकी

‘पार्टी शक्तिशाली बनाउनु, क्रान्तिका मोर्चा गुणात्मक बनाउनु र सरकारको मुखुण्डो च्यात्नु अबको रणनीति’

तपाईंहरुसँगै जनयुद्ध लडेका साथी सत्ता र सरकारमा छन्, तपाईंहरुमाथि भने प्रतिबन्ध लगाइएको छ, के भन्नुहुन्छ ? क्रान्तिकारी आन्दोलनको इतिहासमा कहिलेकहीं मजाक पनि हुने गर्छ । यो नेपाली क्रान्तिको इतिहासमा एउटा मजाक हो । कुनै बेला बर्नस्टिन, हिर्योख बेर्ग र श्राम पनि मार्क्सका सहयात्री थिए । पछि मार्क्...बाँकी