newskoseli.Com

कुन वैज्ञानिकले के आविष्कार गरे ? [१]

माइकल फेराडे (Michael Faraday) र उनको आविष्कार फेराडेको जन्म २२ सेप्टेम्बर १७९१ मा बेलायतको न्यूविन्गटनमा भएको थियो। उनले विद्युत चुम्बकीय इन्डक्सनको सिद्धान्त प्रतिपादन गरेका थिए। उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । फेराडेले पाँच वर्षको उमेरमा मेन्चेस्टरको स्कूलमा पढ्न शुरू गरेका थिए।...बाँकी

‘नेपाल बन्छ, जब नेपालमा बनाइन्छ’

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिएको अवस्था छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिका विषयमा निकै ...बाँकी

कम्प्युटरजगतमा ठूलो हलचल : नयाँ ‘अपरेटिङ सिस्टम’ लञ्च हुँदै, विन्डोज १० बन्द हुँदै !

कम्प्युटर प्रणालीमा हालसम्म प्रयोग हुँदै आएको ‘विन्डोज अपरेटिङ सिस्टम’ मा आमूल परिवर्तन गरिएको नयाँ ‘अपरेटिङ सिस्टम’ यही महिना (जुन, २०२१) को अन्त्यतिर लञ्च गर्न लागेको माइक्रोसफ्ट कर्पोसेसनले हाल उपलब्ध गराउँदै आएको ‘विन्डोज १०’ को सपोर्ट सन् २०२५ देखि बन्द गरिने सार्वजनिक जानकारी गराएको छ । माइ...बाँकी

पहिलो पटक चन्द्रमा पुग्ने पाइलट काेलिन्सको निधन

पहिलो अन्तरिक्षयात्री नील आर्मस्ट्रङका सहयात्री समेत रहेका ‘एपोलो– ११’ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ । १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र बज अल्ड्रिनसँगैका एक सदस्य उनको क्यान्सरका कारण बुधबार उनको निधन भएको कोलिन्सका पारिवारिक सदस्...बाँकी

चन्द्रमाको सतहमा भेटियो पानी : नासाले सार्वजनिक गर्‍यो रहस्य

चन्द्रमाको सतहमा पानी पाइएको तथ्य अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक सार्वजनिक गरेको छ । चन्द्रमाको चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरही पूरै सतहमा पानी रहेकोतर्फ सो खोजले संकेत गरेको छ । चन्द्रमाको दक्षिण ध्रुवमा रहेको पृथ्वीबाट देखिने सबैभन्दा ठूलो मध्येको एक भाग क्लाभस क्रेटरमा ...बाँकी

इन्टरनेटमा ठगिनुभएको छ ? स्पिडबारे अब स्पष्ट जानकारी पाउनुहुन्छ

सम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट ‘स्पिड’ नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट ब्यान्डविड्थको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । कुन समयमा के–कति इन्टरनेट प्रयोग भएको हो, त्यसबारे प्रयोगकर्ता आफैंले हेर्न मिल्ने व्यवस्था गर्न प्राधि...बाँकी

‘अबको ६ महिनामा कोरोनाविरुद्धको खोप तयार हुन्छ’ : बेलायती वैज्ञानिक

विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरस (कोभिड– १९) विरुद्धको खोप अबको ६ महिनापछि सर्वसाधारणको प्रयोगमा आइसक्ने गरी तयार हुने दावी बेलायती वैज्ञानिकले गरेकी छन् । कोरोनाभाइरसविरुद्धको भ्याक्सिनकाे आविष्कारमा जुटिरहेका बेलायती वैज्ञानिकहरुकाे टोलीकी कमान्डरले अबकाे सेप्टेम्बरसम्ममा खोप तयार भैसक्ने ...बाँकी

महामारीका बेला पनि वर्ल्डलिंकको सक्रियता : फिल्ड सपोर्टमा आइसोलेटेड समूह

कोभिड– १९ को महामारीमा विश्व समुदायले कठिन परिस्थितिको सामना गरिरहेका बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि बुद्धिमत्तापूर्वक लकडाउनको घोषणा गरिएको छ । सबैजना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुकलगायत अन्य सोसल साइटहरुको प्रय...बाँकी

प्रधानमन्त्रीको साइटभरि अश्लील भिडियो : कसरी भयो डोमेन दुरुपयोग ?

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ । उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट, कसले अपलोड गर्‍यो भन्ने खुल्न सकेको छैन । केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएको बारे सरकारले अनुसन्धान तीब्र बनाएको छ । सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट ला...बाँकी

सबै स्थानीय तहमा यसै वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा (ब्रोडब्यान्ड) पुग्ने भएको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत् सबैजसो दुर्गम भेगमा ब्रोडब्यान्ड पुर्‍याइसकेको छ । यद्यपि, १२ वटा जिल्लामा भने ब्रोडब्यान्ड कनेक्सन पुर्‍याउने प्रक्रिया जारी नै रहेको छ । अ...बाँकी