newskoseli.Com

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी

उद्योग तथा व्यापार संघको भेला सम्पन्न, ढकालको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन

राष्ट्रिय उद्योग तथा व्यापार संघको काठमाडौं जिल्ला भेला शनिबार राजधानीमा सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका काठमाडौं जिल्ला इन्...बाँकी

प्रचण्ड सरकारले के–के गर्‍यो एक वर्षमा ?(सूचीसहित)

११ पुस, २०७९ मा गठन भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले आज (१० पुस, २०८०) मा एक वर्ष पूरा गरेको छ । यस अवधिमा सुशासन, समृद्धि र विकास एवं जनजीविकाका पक्षमा सरकारले के–कति काम गर्‍यो र के–कस्ता पहल लियो भन्नेबारे आम जनमानसमै टीकाटिप्पणी, बहस–छलफल र समीक्ष...बाँकी

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...बाँकी

१७७ नेपालीलाई साउदीमा २९ करोड जरिवाना

नेपालमा भएको सम्झौताअनुसार काम र तलब पाइएन भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ भने होसियार ! त्यसरी काम छाडे एकातिर तपाईं ‘अवैधानिक कामदार’ बन्नुहुन्छ भने अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन भनी घर छाडी धाएको परदेशमा उल्टै जरिवाना तिर्न नस...बाँकी

माओवादीमा थपिँदै ३५ केन्द्रीय सदस्य : को–को पर्दैछन् ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्यको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकले थप ३५ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गर्न लागेको छ । माओवादी केन्द्रको केन्द्रीय समितिमा अहिले ३ सय ८५ केन्द्रीय सदस्य र १ सय ९८ जना वैक...बाँकी

‘कहाँ छ स्वर्ग’ : रामकृष्ण ढकाल र प्रगति महराको सुन्दर प्रस्तुति (भिडियोसहित)

चर्चित गायक रामकृष्ण ढकाल र जनवादी गायिका कुश्मा महरा ‘प्रगति’ को सुमधुर युगल स्वरमा सजिएको गीत ‘कहाँ छ स्वर्ग भन तिमी’ हालै सार्वजनिक भएको छ । गीतकार पुरण क्षेत्रीको शब्दरचना र सन्तोष क्षेष्ठको संगीत सिर्जना एवं राजु कार्कीको संगीत संयोजनमा संरचित यस गीतले आफ्नै जन्मभूमि स्वर्ग समान छ, हामीभित्र...बाँकी

राष्ट्रसंघीय उपमहासचिव चारदिने नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स मंगलबार (आज) नेपाल आउँदै छन् । राष्ट्रसङ्घीय शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स चारदिने भ्रमणको कार्यतालिकासहित नेपाल आउन लागेका हुन् । ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक...बाँकी

८औं राष्ट्रिय पत्रकारिता दिवसमा सम्बोधन गर्दै के भने प्रधानमन्त्री प्रचण्डले ? (पूर्णपाठ)

विसं १९५८ वैशाख २४ गते नेपाली भाषाको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशनारम्भ भएको हो । सोही अवसरको स्मरण गर्दै आठ वर्षयता हरेक वैशाख २४ मा ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने गरिएको छ । आइतबार सोही सन्दर्भमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड...बाँकी

यी हुन् विश्वका ४६ राजतन्त्रात्मक मुलुकहरू (नामावलीसहित)

संसारका विभिन्न देशमा अनेक खाले राजनीतिक व्यवस्था छन् । अघिल्लाे शताब्दीसम्म अधिकांश देशहरू राजतन्त्रात्मक शासन प्रणालीमा आधारित भए तापनि पछिल्लो शताब्दीमा भने क्रमशः राजतन्त्र उन्मूलन हुँदै गणतन्त्र स्थापना गर्ने क्रम बढेको देखिन्छ । ठीक यतिबेला भने संसारका ४६ देशमा राजतन्त्र कायम छ । राजतन्त्रा...बाँकी