NewsKoseli.Com

राप्रपा नेपाल ललितपुर अध्यक्षमा प्रधान

 तीन दिनअघि विघटन गरिएको राप्रपा नेपालको ललितपुर जिल्ला कार्यसमितिको तदर्थ समितिको अध्यक्षमा बाबुकाजी प्रधानलाई जिम्मेवारी प्रदान गरिएको छ । पार्टीको बृहत्तर हित र एकता विपरीत कार्यमा संलग्न भएको भन्दै उनलाई सो जिम्मेवारी दिइएको सो पार्टीले...बाँकी

चट्याङबाट आमाको मृत्यु, बालक घाइते

बारा रामपुर्वा–३ बटौलियामा मङ्गलबार बेलुकी असिना, पानी, चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । एक बालक घाइते का छन् । चट्याङ्ग पर्दा ३५ वर्षीया सीमा चौधरीको मृतु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी

तीन मोटरसाइकल एक आपसमा जुध्दा चार जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान १ भोटियाटोलमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ दुर्घटनामा परी एक जना  घाइते  भएका छन्  उनको अवस्था गम्भीर छ । दुर्घटनामा मृत्यु हुनेमा गोलबजारका विवेक सिंह, सप्तरी गम्हरिया–३ का लक्ष्मण...बाँकी

विद्यार्थी नेताकाे उमेर हद कायम गर्नुपर्नेमा जाेड

नेपाल विद्यार्थी सङ्घमा उमेरको हद लगाउनुपर्ने विद्यार्थी नेताले माग गरेका छन् । विभिन्न क्याम्पसका नेवि सङ्घका नेताले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेवि सङ्घको राजनीतिमा ४० वर्ष उमेर नाघेका व्यक्ति अध्यक्ष बन्ने गरेको भन्दै आपत्ति...बाँकी

रूखले च्यापिँदा एकको मृत्यु, तीन घाइते

हावाहुरीले ढलाएको रूखले च्यापेर पर्साको निर्मलबस्तीमा मङ्गलबार एक महिलाको मृत्यु भएको छ । एक्कासि आएको हवाहुरीले रूख ढल्दा अन्य तीन जनासमेत घाइते भएका छन् । पर्सा वन्यजन्तु आरक्षको जङ्गलमा हावाहुरीले ढालेको रूखले च्यापेर पर्साको निर्मलबस्ती–५...बाँकी

मोरङमा ३७ वटा उजुरी दर्ता

 स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ वटा उजुरी परेको...बाँकी

पूर्वसभासद् महतोलाई मारपिट गर्ने तीन पक्राउ

एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी...बाँकी

दलहरु जनताको जीवनस्तर उठाउनेतर्फ लाग्नुपर्ने

 सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामाले मुलुकको जिम्मेवार दलले सरकारको फेरबदलभन्दा जनताको जीवनस्तर उठाउने र राष्ट्रियता बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताए । सहायकमन्त्री लामाले राप्रपा नेपाल, मकवानपुरद्वारा सिस्नेरी गाविस–७ टेकरमा आयोजित अगुवा कार्यकर्ता भेललाई...बाँकी

कलाकार वान्तवाका चित्रकला हङकङमा

 युवा कलाकार सञ्जय वान्तवाको एकमहिने एकल कला प्रदर्शनी हङकङको साङ्घाईस्थित ‘स्पेस आर्ट ग्यालरी’मा जारी छ । गत वैशाख १२ देखि सुरु भएको सो प्रदर्शनीमा वान्तवाका २५ कलाकृति राखिएका छन् । घोडा र नारी बिम्बमा आधारित...बाँकी

लागूऔषध मुद्दाका फरार पक्राउ

 लागुऔषध मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको काचन गाविस–७ निवासी ३६ वर्षीया दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । ९ महिनादेखि फरार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको...बाँकी