NewsKoseli.Com

लोमान्थाङमा तिजी पर्वको उल्लास

 उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक सुरु भएको छ । १५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन...बाँकी

दुईजना काठ तस्करी पक्राउ

कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा अवैधरुपमा लुकाइछिपाइ लैजाँदै गरेको ४५ क्युफिट सालको काठसहित सोमबार दुई जनालाई इलाका वन कार्यालय बेदकोटको टोलीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बेदकोट नगरपालिकाका गणेश पातली र कर्ण...बाँकी

दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–३ केउरेनीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ५०/५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो...बाँकी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । सोमबार हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थानमा आफ्नै घरतर्फ जाने क्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा मोटरसाइकल चालक हर्दिनेटा...बाँकी

बस पल्टिँदा ३५ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुर नगपालिका– ५ मा साेमबार अपरान्ह बस पल्टिँदा ३५ जना घाइते भएका छन् । घाइतमध्ये चारजनाको अवस्था गम्भीर छ । कैलालीको धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ९७४७ नम्बरको बस विपरीत...बाँकी

चन्दका शक्ति बाबुरामको ‘नयाँ शक्ति’ तिर

नेत्रविक्रम चन्दकाे नेतृत्वमा  रहेको नेकपा माओवादी बाँके जिल्लाका पूर्वसेक्रेटरी  मानबहादुर रोकाया ‘शक्ति’ बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ मा प्रवेश  गरेका छन् । रोकाया आफूसहित ५३ नेता–कार्यकर्ता लिएर भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ मा गएपछि बाबुरामले रोकायालाई अन्तरिम...बाँकी

आगलागीपीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

 मन्त्रिपरिषद्को आजको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल (२६ गेजको) जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको...बाँकी

एमाअाेवादी अध्यक्षले संविधान अधुराे भन्नु अर्थपूर्ण

काठमाडौं–सत्ता गठबन्धनका प्रमुख साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सात महिनाअघि जारी संविधानलाई अधुरो रहेको भन्दै त्यसलाई पूर्णता दिन संघर्ष गर्न मजदूरहरुसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा आइतबार रत्नपार्कमा आयोजित सभामा दाहालले संविधान...बाँकी

कक्षा १२ को परीक्षा सुरु : ८२ विषयको परीक्षा

साेमबारदेखि देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले देशभर कूल ९ सय २१ परीक्षा केन्द्रमार्फत बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन गरेको छ । वैशाख...बाँकी

भाषा संरक्षणका लागि विद्यालयलाई आर्थिक सहयोग

दक्षिण कोरियामा रहेका पाल्पाली मगरले मगर भाषा संरक्षणको लागि पाल्पाको चिदिपानीमा रहेको नव जागृति प्राथमिक विद्यालयलाई आइतबार रु एक लाख सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका पाल्पाली मगरले मगर भाषामा अध्ययन गरिँदै आएको नव...बाँकी