NewsKoseli.Com

घुस रकमसहित लेखा अधिृकत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका एक कर्मचारीलाई पक्राउ गरेको छ  । आयोगले लेखा अधिृकतलाई प्रकाश आचार्यलाई दश हजार रुपियाँ घुस रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस मागेको गोप्य सूचनाका आधारमा पुगेको अख्तियार टोलीले आचार्यले विभागकै...बाँकी

र्इडीभीको नतिजा सार्वजनिक,
हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

अमेरिकी डाइभर्सिटी भिषा (इडिभी)को नतिजा आज मंगलबार सार्वजनिक भएको छ । अमेरिकाको कन्सुलर ब्यूरोको वेवसाइटमा उल्लेख भए अनुसार इडिभी २०१७ का लागि सन् २०१५ अक्टोवर १ देखि नोभेम्बर ३ सम्म खोलिएको डिभी चिठ्ठाको नतिजा सार्वजनिक गरिएको हो...बाँकी

जागिर पाऊँ हजुर…

काठमाडौँ महानगरपालिमा रिक्त रहेका सहायकस्तर पाँचौं र चौथों तहका ४० कर्मचारी खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएपछि दर्खास्ता दिने सर्वसाधारणहरु भीड । तस्बिर : रत्न श्रेष्ठ...बाँकी

मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–८ स्थित सुननही खोलाको पुलमा आज बिहान मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प २६२५ नंको...बाँकी

मोरङमा बस दुर्घटनामा २० घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । वीरगन्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६३७९ नम्बरको बस सुन्दरदुलारी नगरपालिका–१ स्थित गोठगाउँमा आज बिहान ३ः३० बजेतिर...बाँकी

मोटरसाइकल ग्यारेजमा आगलागी

विराटनगर–१५ स्थित एक मोटरसाइकल ग्यारेजमा गएराति आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको छ । महेन्द्रचोकस्थित श्याम पोखरेलको घरमा किरण श्रेष्ठले सञ्चालन गरेको सो ग्यारेजमा को ६ प २४४ नम्बरको पल्सर मोटरसाइकल, को...बाँकी

लोमान्थाङमा तिजी पर्वको उल्लास

 उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्वको रौनक सुरु भएको छ । १५औँ शताब्दीदेखि त्यहाँका गुरुङ र विष्ट समुदायले मनाउँदै आएको यो पर्व यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । लोमान्थाङ दरबारको प्रागङ्णमा सञ्चालन...बाँकी

दुईजना काठ तस्करी पक्राउ

कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रबाट ट्र्याक्टरको ट्रलीमा अवैधरुपमा लुकाइछिपाइ लैजाँदै गरेको ४५ क्युफिट सालको काठसहित सोमबार दुई जनालाई इलाका वन कार्यालय बेदकोटको टोलीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा बेदकोट नगरपालिकाका गणेश पातली र कर्ण...बाँकी

दुर्घटनामा एक पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–३ केउरेनीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ५०/५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो...बाँकी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मीको हर्दिनेटामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । सोमबार हर्दिनेटाबाट भतेरपाटा भन्ने स्थानमा आफ्नै घरतर्फ जाने क्रममा लु २ प ३६९० नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा मोटरसाइकल चालक हर्दिनेटा...बाँकी