NewsKoseli.Com

रुख ढलेर थिच्दा चालकको मृत्यु

शुक्रबार साँझ करिब ८ बजेको समयमा आएको हावाहुरीले रुख ढाल्दा पृथ्वीराजमार्गमा गुडिरहेको एक मोटरसाइकलका चालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी नगरपालिका–१ निवासी ३१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् । डुम्रेबाट आँबुखैरेनीतर्फ...बाँकी

यार्सागुम्बा तस्कर पक्राउ

उत्तरी डोल्पामा पर्ने ‘कुनासा’ यार्सागुम्बा पाटनबाट अवैध यार्सागुम्बा सङ्कलन गर्दै गरेको अवस्थामा २६ जना तस्कर पक्राउ परेका छन् । यार्सागुम्बासहित उपक्राउ पर्नेहरु सबै डोल्पाकै भएको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका खरिदार देवेन्द्र जिसीले बताउनुभयो । उनीहरुलाई...बाँकी

मातातीर्थमा आमाको मुख हेर्ने दर्शनार्थीको भीड

वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने मेलामा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजका दिन काठमाडौँको उत्तरपूर्वी भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं ९ मातातीर्थमा आई धारामा स्नान गरेर कुण्डमा हेरेमा दिवङ्गत आमाका सन्ततिले मुख...बाँकी

पत्रकार दर्नालको कृति सार्वजनिक

पत्रकार लक्ष्मण दर्नालद्वारा लिखित ‘संविधानसभामा दलित मुद्दा’ नामक कृति सार्वजनिक गरिएको छ । समता फाउण्डेसन र जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको एक कार्यक्रममा सभामुख ओनसरी घर्तीले पत्रकार दर्नालको कृति सार्वजनिक गरीन्।  रेडियो हिमालय...बाँकी

सभासदद्वारा पक्की पुलको शिलान्यास

चन्द्रपुर नगरपालिका–२ स्थित गैंडाटारमा निर्माण हुने पक्की पुलको आज सांसद रामकुमार भट्टराईले शिलान्यास गरे । सो अवसरमा उहाँले विकास निर्माणका काममा अब स्थानीयस्तरबाटै जनता लाग्नुपर्ने बताए। सो पुल चन्द्रपुर नगरपालिका र रौतहट क्षेत्र नं ६...बाँकी

ट्याक्टरको ठक्करले आमाछोरीको मृत्यु

गएराति कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीया अम्बिकादेवी साउद पाल र उनकी दुई वर्षीया छोरी एलिसा पाल रहेको इलाका प्रहरी कार्यालय बेलौरीका...बाँकी

पानी परेसँगै कृषक हर्षित

लामो समयपछि पोखरा र आसपासका क्षेत्रमा बिहीबार केही समय पानी परेपछि कृषक हर्षित भएका छन् खडेरीका कारण मकै र तरकारी बाली ओइलाउन थालेपछि चिन्तित बनेका कृषकलाई पानी परेसँगै ठूलो राहत मिलेको छ । खडेरीका कारण...बाँकी

राजविराज नगरपालिकामा कर्मचारीको धर्ना

विभिन्न माग राख्दै राजविराज नगरपालिकाका कर्मचारीले तीन दिनदेखि राख्दै आएको धर्ना आज पनि जारी राखेका छन् । नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गरुङको कार्यशैलीमा सुधार, हरुवाचरुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने र तीन महिनादेखि कर्मचारीको...बाँकी

यातायात बन्दले माइतजाने चेली मर्कामा

  गोरखाको यातायात आज पनि बन्द भएपछि माइती निस्केका चेली हिँडेरै गन्तव्यतिर जानुपर्ने बाध्यता छ । यसले गर्दा आमाको मुख हेर्न माइत जाने चेली र विभिन्न प्रशासनिक कामले सदरमुकाम आउनुपर्ने ग्रामीण भेगका सेवाग्राही मर्कामा परेका...बाँकी

कुटपिटबाट एकजनाको मृत्यु

दाङमा कुटपिटबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । लक्ष्मीपुर–२ निवासी ६६ वर्षीय ईश्वर दमाईको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक कृष्ण शर्माका अनुसार दमाईलाई बिहान ५ बजेतिर स्थानीय युवाले कुटपिट...बाँकी