NewsKoseli.Com

प्राज्ञिक आदानप्रदानका लागि एमाले टोली चीन प्रस्थान

चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति...बाँकी

बिचल्लीमा छन् जुरेका पहिरो पीडित

‘हाम्रो घर कहिले बन्छ ?’ जुरे अवलोकन गर्न आइपुगेका पत्रकारलाई स्थानीयवासी बुद्ध तामाङले सोधेको प्रश्न हो यो । तामाङ २० महिना पहिले २०७१ साउन १७ गते २ बजे राति सिन्धुपाल्चोकको जुरे र माङ्खा गाविसको सिमानामा...बाँकी

दार्चुलामा जिप दुर्घटना २१ जना घाइते

दार्चुलाको सदरमुकाम खलङ्गास्थित बसपार्क नजिक आज यात्रुबाहक जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खलङ्गा नजिकै उकालोमा से१ज ५९६ नंको जिप दुर्घटना हुँदा मालपोत कार्यालय दार्चुलाका प्रमुख...बाँकी

मुस्ताङका तीन गाउँ पिउनेपानी बिहिन

अत्यधिक खडेरीका कारण हिमाली जिल्ला मुस्ताङका तीन गाउँ खानेपानी बिहिन भएका छन । खडेरीका कारण खाने पानीको चरम अभाव सिर्जना भएको हो । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्ने अवस्थामा समेत पुगेका छन् । हिउँदको मौसममा...बाँकी

तीन घन्टा कुरेर एक गाग्रो पानी

वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन् । मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका...बाँकी

पेस्तोलसहित सिरहामा दुई पक्राउ

लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का गणेश यादव र सोही ठाउँका धनिक कामती रहेका छन् । उनीहरुबाट...बाँकी

हर्षोल्लासका साथ मनाइयो सिन्दूर जात्रा

मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूरजात्रा अर्थात् सुथ : सिया जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये २६ वटा खटसहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो...बाँकी

एमाले बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

नेकपा एमालको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । हिजो नै वजाफ दिने कार्यक्रम रहे पनि ढिला गरी बैठक सुरु भएको र लेखा...बाँकी

मधेसी मोर्चा सरकारलाई जवाफ दिने तयारीमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन र सरकारसँग वार्ताको तयारीका विषयमा छलफल गर्ने भएको छ । बिहान ११ बजेपछि संघिय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि गरेको आग्रहमा जवाफ दिनेछ ।...बाँकी

आज चैते दशैं देशैभर मनाइँदै

आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व...बाँकी