NewsKoseli.Com

जिप दुर्घटनामा दुइको मृत्यु

प्यूठान, १२ वैशाख । प्यूठानकाे मच्छीमा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बागदुलाबाट खुङ जाँदै गरेको जिप ओखरकोट–६ लामासेरामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक...बाँकी

केन्द्रीय सदस्य माइलासहित माओवादी नेताहरु पक्राउ

शनिबार साँझ ६ बजेतिर पार्टी प्रशिक्षण सहितका कार्यक्रम सकेर निस्किरहेका बेला राजधानीको कपनबाट नेत्रविक्रम चन्द नेतत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी माइला लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत आधा दर्जनभन्दा बढी कार्यकर्तालाई...बाँकी

विनाशकारी भूकम्पकाे वर्षदिन पूरा

विनाशकारी भूकम्प गएकाे अाज १ वर्ष पूरा भएकाे छ । गत वर्ष बैशाख १२ गते गाेर्खाकाे बारपाकलार्इ केन्द्र बनाएर ७.६ रेक्टर स्केलकाे भूकम्प जाँदा करिब ९ हजार मानिसकाे निधन हुनुका साथै २०अाैं हजार नागरिक घाइते...बाँकी

खोटाङमा चट्याङमा परी एकको मृत्यु, पाँच घाइते

वर्षासँगै परेको चट्याङ लागेर खोटाङको बाक्सिलामा जारी ‘बाक्सिला गोल्डकप’ हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको छ । बाक्सिला फुटबल क्लबको आयोजनामा बाक्सिलास्थित पृथ्वी उच्च माविमा शनिबार भइरहेको गोल्डकपको सेमिफाइनल खेल हेरिरहेका सप्तेश्वर–४ का ६० वर्षीय...बाँकी

विवरण लिएर आउन थाले सिनेमा हल

शर्मिला पाठक पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरू विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन् । केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले...बाँकी

सप्तरीमा विद्युत् चोरी गर्ने दुई दर्जन पक्राउ

सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन् ।  नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक...बाँकी

१ सय ३८ कानुन बनाउने तयारी अन्तिम चरणमा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ११० विषयमा सङ्घीय कानुन, २२ विषयमा प्रदेश कानुन र छ विषयमा स्थानीय कानुन निर्माण गर्ने कार्य अन्तिम तयारीमा पुगेको जनाएको छ । मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी...बाँकी

मतदाता नामावलीमा पाँच लाखभन्दा बढी

झापामा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने हालसम्म पाँच लाख दुई हजार ५३१ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोपाल आचार्यले बताए ।  विसं २०७२ फागुन १५ सम्ममा दुई लाख ४३ हजार ५६१ पुरुष, दुई लाख...बाँकी

निर्वाचन क्षेत्र विकासमा बजेट विनियाेजन

निर्वाचन क्षेत्र विकास कार्यक्रममा दश करोड ३४ लाख विनियोजन भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला...बाँकी

मुल मुद्दामा काँग्रेसले अग्रसरता लिनेः सिटौला

विराटनगर, ९ वैशाख । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् । प्रेस युनियन विराटनगरले आज आयोजना गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गर्दै उक्त कुरा बताएका हुन्...बाँकी