newskoseli.Com

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ...बाँकी

१० राष्ट्रिय महारोग : अर्को अनुसन्धान

कोही खान नपाएर बिरामी परेका छन्, कोही धेर खाएर बिरामी परेका छन्, खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्– त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् । (फोनको घन्टी) - ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु । हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु...बाँकी

के म सोझो छु ?

घरी–घरी घच्घच्याइरहन्छ मलाई यो प्रश्नले । सुरुमा त ममा आफैं आएको होइन यो प्रश्न । मेरा आफन्त भन्ने, चिन्ने र जान्ने–मान्नेहरूले नै हालिदिएका हुन् दिमागमा यो प्रश्न । स्कुल–क्याम्पस पढ्दा पनि सरहरूले मलाई सोझो नै ठान्थे किनकि मैले कहिल्यै चिट् चोरिनँ, कहिल्यै सरहरूलाई अनादार गरिनँ । धेरै केटीहरूले...बाँकी

ऊ त वृक्ष हो

ऊ उजाड भएको होइन पहेंला पातहरू झरेर गएका हुन् कुहिएका बोक्राहरू गलेर गएका हुन् काठतस्करहरूले काटेर उसका हाँगाबिङ्गा टिम्बा बनाएर बेचेका हुन् त्यही टिम्बा बेचेको पैसाले सेतो कात्रो किनेका हुन् त्यही कात्रोमा बेरेर सिद्धान्त, दर्शन र विचारलाई 'मरौँ मरौँ लाग्ने आर्यघाट' मा जलाएका हुन् अनि लिएर...बाँकी

‘मौन अवधि’ को मौनतामा !

मौन अवधिको मौनतामा किनबेच, छलछाम, छिनाझपटी प्रतिघात–आघातको उत्कर्ष छ । मौन अवधिको मौनतामा बेइमानी, ढाँट, त्रास धाक–धम्की प्रबल छ । मौन अवधिको मौनतामा नेता–कार्यकर्ताको सल्बलाहट ‘रात्रिकालीन भेटघाट’ को ब्यारोमिटर उच्च छ । मौन अवधिको मौनतामा रक्सी–मासुको, भोजभतेरको पकवानहरु गरिबलाई पस्किइएक...बाँकी

भन्ने र बन्ने ‘आमा’

‘आमा’ भनेर बन्नु र आमा ‘बनेर’ बन्नुमा धेरै फरक छ ! को हुन् मैले भनेकी आमा ? बाटामा हिँड्ने हरेक वृद्धालाई ‘आमा’ भनिएला सस्तो साइँनो दुई दिनको लगाइएला अरु कसैकी आमालाई पनि ‘आमा’ गनिएला भाषण–सम्बोधनमा यो शब्द बगाइएला ! को हुन् मेरी बनेकी आमा ? मैले हार खाँदै दुई थोपा आँसु झार्दा भित्रैबा...बाँकी

‘क.’ को माने ‘कमारा/कमारी’ !

नामको अगाडि ‘क.’ अझै राख्ने गर्दछन् उनीहरू तर, त्यो ‘क.’ को माने ‘कमरेड’ हुन छाडेको छ र, ‘कमारा–कमारी’ मा फेरिएको छ अचेल नामको अगाडि ‘क.’ हुनेहरू अधिकाङ्श कमारा–कमारीहरू हुने गर्दछन् !!...बाँकी

चुनाव आयो [छन्दोबद्ध कविता]

चुनाव आयो घर–गाउँ डुल्दै नेता करायो दुई हात जोर्दै गर्दैछ बाचा अति शिष्टताले भर्दैछ आश्वासन मिष्टताले । ल फेरि मीठो सपना सुनायो संसार सारा गफ चुट्न थाल्यो जिब्रो चलायो अनि मस्त पार्‍यो नेता रमायो कति मस्त छायो । भन्दैछ उसले मत देऊ मात्र मौका मिलेमा अझ लुट्छु देश सानोतिनोमै कति जात फ्या...बाँकी

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...बाँकी