newskoseli.Com

‘शहीद’ बने वरिष्ठ हास्यकलाकार मनोज गजुरेल ! (भिडियोसहित)

विक्रम सम्बत २०८० समाप्त भएर नयाँ वर्ष २०८१ को सुरुआतसँगै दशक समेत नयाँ सुरु हुन लाग्दा ‘सिस्नुपानी नेपाल’ ले राजधानीको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा एक भव्य कार्यक्रम सम्पन्न गर्यो । २६ चैत, २०८० मा आयोजित ‘राष्ट्र’ नामक उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले ‘शहीद गेट’ शीर्षकमा ...बाँकी

रहेनन् ‘आमा–दिदी–बहिनी…’ का गायक : सुप्रशिद्ध जनगायक जेबी टुहुरेको निधन

नेपालका सुप्रशिद्ध एवं शीर्ष जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । उनको औपचारिक नाम जुठबहादुर खड्की हो । राजधानीस्थित बयोधा अस्पतालमा उपचारकै क्रममा ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो । धरानको मधुमल्लामा वि.सं. २००१ साल कात्तिक १५ मा उनको जन्म भएको थियो । कलंकीस्थित घरमा पक्षाघात भएर १ ...बाँकी

समाजवादी कला–साहित्यबारे प्रलेसको परिसंवाद

कला–साहित्यको समाजवादी स्वरूपबारे प्रगतिशील लेखक सङ्घ, नेपालको सैंतीसौं परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीसहितको सहभागिता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट कात्तिक ७ मा कार्यक्रम सम्पन्न भए...बाँकी

डा. ऋषिराज बराललाई २५ हजार राशिको ‘हृदयचन्द्रसिंह सम्मान’

चर्चित मार्क्सवादी साहित्यकार, लेखक एवं बुद्धिजीवी डा. ऋषिराज बराललाई ‘हृदयचन्द्रसिंह सम्मान’ द्वारा सम्मानित गरिने भएकाे छ । नेपाली साहित्यको आख्यान तथा समालोचनाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत डा. बराललाई ‘साहित्य सदन नेपाल’ ले यस पटकको ‘हृदयचन्द्रसिंह सम्मान’ प्रदान गर्ने निर्णय गरेको हो ...बाँकी

राष्ट्रियताका पक्षमा तीन जनसांस्कृतिक संगठनको संयुक्त बैठक र साझा विज्ञप्ति

नेपालमा क्रियाशील तीन वटा क्रान्तिकारी–प्रगतिशील सांस्कृतिक संगठनहरुको संयुक्त बैठ सम्पन्न भएको छ । बुधबार राजधानीमा बसेको ती संगठनहरुको बैठकले भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको छ । बिहीबार सञ्चार माध्यमहरुमा सम्प्रेषित विज्ञप्तिको पूर्णपाठ यस्तो छ– २०७६ कात्तिक २७...बाँकी

जनगायक जीवन शर्माका छोराको उपचारार्थ नेकपा र लोकदोहोरी प्रतिष्ठानद्वारा सहयोग (भिडियाेसहित)

जनगायक जीवन शर्माका छोराको उपचारका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल हातामा अवस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत जनगायक शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न १ ल...बाँकी

सबै माओवादीले छाडे प्रगतिशील लेखक संघ (विप्लवनिकट स्रष्टाहरुको विज्ञप्तिसहित)

नेपालका सम्पूर्ण ‘वाम’ पक्षधर लेखक–साहित्यकारहरुको साझा मोर्चा रहँदै आएको प्रगतिशील लेखक संघ (प्रलेस) बाट ‘माओवाद’ र ‘माओ विचारधारा’ मा आस्थावान् लेखक–साहित्यकारहरुले सम्बन्ध–विच्छेद गरेका छन् । नेपालमा मूलतः माले स्कुलिङबाट आएको एमाले र चौथो महाधिवेशन (चौम) स्कुलिङबाट आएको माओवादी धाराले कम्य...बाँकी

फुट्याे प्रगतिशील लेखक संघ (प्रलेस) : ३८ लेखकद्वारा बेग्लै संगठनकाे घाेषणा (अपिलसहित)

सबै धार र घटकहरुमा विभाजित वामपन्थी विचारमा आस्थावान् र संगठित लेखक–साहित्यकारहरुको साझा र छाता संगठनका रुपमा क्रियाशील रहँदै आएको प्रगतिशील लेखक सङ्घ (प्रलेस) ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विधिवत विभाजनको प्रक्रियामा गएको छ । यसअघि प्रलेसमा आबद्ध रही सल्लाहकार परिषद्, केन्द्रीय पदाधिका...बाँकी

फुट्दै प्रगतिशील लेखक संघ (प्रलेस) : बेग्लै संगठन घोषणाको तयारी !

लामो इतिहास बोकेको र नेपालका भए जति सबै खाले ‘वाम’ पक्षधर लेखक–साहित्यकार अटाउने ‘साझा थलो’ प्रगतिशील लेखक संघ (प्रलेस) आसन्न राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा यसपालि भने विधिवत विभाजन हुने भएको छ । ‘वाम’ सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनि...बाँकी

मोहन वैद्यद्वारा घनश्याम ढकाल स्मृतिग्रन्थ विमोचन : के–के भने आहुति र निनुले ?

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ को शनिबार राजधानीमा विमोचन गरेका छन् । अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा क्रियाशील रहेकै अवस्थामा लेखक, चिन्तक तथा प्राध्याप...बाँकी