NewsKoseli.Com

अनेसासको प्रथम सम्मेलन अमेरिकामा सुरु

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन तथा काव्य गोष्ठी आज अमेरिकाको लस एन्जलसमा सुरु भएको छ । सम्मेलनमा अस्ट्रेलिया, पोर्तुगल, नेपाललगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेपालीभाषा साहित्यलाई...बाँकी

‘हामी कवि र कविता’ ३५ औँ चरणमा

‘हामी कवि र कविता’को ३५ औँ शृङ्खला शनिवार सर्वनाम थिएटरमा सम्पन्न भएको छ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ठ सिर्जनाहरू बाचन/श्रवण गर्न आयोजित सो शृङ्खला लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला र सर्वनामको संयुक्त आयोजनामा प्रत्येक महिनाको...बाँकी

चार साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको वार्षिकोत्सवको अवसरमा आज चार साहित्यकारलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७३’ साहित्यकारद्वय तेजेश्वरबाबु ग्वंग र नगेन्द्रराज शर्मालाई प्रदान गरियो । त्यसैगरी ‘दायित्व...बाँकी

प्रमद्वारा स्व. साहित्यकार प्रदीपप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवङ्गत साहित्यकार रामप्रसाद शर्मा प्रदीपको पार्थिव शरीरमा शनिबार श्रद्धाञ्जली अर्पण गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिएको प्रदीपको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली दिएका छन् । नेकपा ‘एमाले’का वरिष्ठ नेता झलनाथ...बाँकी

कलाकारले उठाए बजारको फोहर

बुधबार बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिए। मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे । सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा...बाँकी