newskoseli.Com

रुस–युक्रेन युद्धका २३ दिन : के–के भए ? (सूचीसहित)

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको शुक्रबार २३औं दिन पूरा भएको छ । यी २३ दिनमा युक्रेनमा के–के भए त ? रुस–युक्रेन युद्धको तीन हप्ता नाघ्दासम्म भएका मुख्य घटनाक्रम यसप्रकार छन्– युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि हालसम्म करिव १४,२०० रुसी सैनिक मारिएको युक्रेनी रक्षा मन्त्रालयको दावी छ । रुसल...बाँकी

कमरेड गोञ्जालो : संक्षिप्तमा रोचक नालीबेली

१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक्षिण अमेरिकी राष्ट्र पेरुको दक्षिणी भूभागस्थित एन्डिज पर्वतशृङ्खला नजिकैको एरक्वेपा क्षेत्रमा पर्ने ...बाँकी

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प–बाइडेन, कसले जित्दै ? रिजल्टमा किन हुँदैछ ढिलाइ ?

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा यतिबेला विश्वको ध्यान तानिएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । चुनावअघि गरिएका धेरैजसो सर्वेक्षणमा बाइडेन अगाडि देखिए । मतगणना भइरहँदा ट्रम्पले जित्ने विश्लेषण पनि सुनिन थालिएको छ । यद्यपि अन्तिम ...बाँकी

कोरियाली नेता किम रेल चढेर ट्रम्पसँग वार्ता गर्न भियतनामतिर

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ट्रम्प र किमबीच...बाँकी

लुटेरा समूहको आक्रमण : ३ जना राष्ट्रसङ्घीय सैनिक मारिए

लुटेरा समूहको आक्रमणमा मालीमा तैनाथ ३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन् । छुट्टी मनाउन राजधानी बामाकोबाट छिमेकी मुलुक गिनीतर्फ जाँदै गर्दा बाटोमा ती शान्ति सैनिकको हत्या भएको हो । मालीको सुरक्षा स्रोतका अनुसार लुटपाटका क्रममा शान्ति सैनिकमाथि घातक आक्रमण भएको हो । मारिएका सबै गिनीका सैनि...बाँकी

थप गहिरिँदै भेनेजुयला संकट : सरकारद्वारा युरोपेली सांसदहरुलाई देशनिकाला !

भेनेजुयला सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देशनिकाला गरेको छ । सरकारको उक्त कदम ‘अविवेकी’ भएको विपक्षी नेता हुँवा गुएइदोले बताएका छन् । युरोपेली संसदका सदस्यहरूलाई देशनिकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुयला सरकारले नखुलाएको टोलीनेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद ...बाँकी

क्युबाली नायक क्यास्ट्रोको निधनपछिको विश्वव्यापी प्रतिक्रिया

क्युबाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति ९० वर्षको उमेरमा निधन भएको खबर उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गर्दै भने– “क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्य...बाँकी

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् । वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ । सधै उक्त स्थानमा भेला भई धमाल नाच गरिने हुँदा उल्लेख्य सङ्ख्यामा स्थानीय उक्तमठमा भेला ह...बाँकी

क्लिन्टन–ट्रम्पबीचको अन्तिम र चर्को बहस

अमेरिकामा ८ नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनका २ सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच फेरि १ पटक चर्को बहस भएको छ । चुनावी प्रचारप्रसारका क्रममा सम्पन्न सो कार्यक्रम तेस्रो र अन्तिम बहस भएको जनाइएको छ । नेभादा राज्यको लसभेगासस्थित १ विश्वविद्यालयमा स्थानीय समयानुसा...बाँकी

इन्डोनेसियामा २७ शव भेटियो, २२ जना अझै बेपत्ता

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा गत बुधवार बिहान आएको बाढी पहिरोमा परी हराईरहेका मध्ये अहिलेसम्म २७ जनाको शव भेटिएको छ । उद्धारकर्ताहरुले शुक्रबार दिएको जानकारी अनुसार सो बाढीपहिरोमा अझै २२ जना बेपत्ता रहेका छन् । हराएकाहरुको खोजीकार्य र पिडितहरुलाई सहयोग गर्न एउटा हेलिकोप्टर खटाइएको बताइएको छ । रा...बाँकी