newskoseli.Com

सत्ताधारी नेकपा : को–को बन्दैछन् पोलिटब्युरो सदस्य ? (नामावलीसहित)

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको ठ्याक्कै एक वर्ष पुगेकै दिन एकीकृत पार्टी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो कमिटी घोषणा हुने भएको छ । पूर्वएमालेबाट को–को ? तत्कालीन एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । तीमध्ये उपाध्यक्...बाँकी

प्राथमिकतामा युवा उम्मेदवार

दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा पनि युवालाई प्राथमिकताका लागि दबाब बढ्न थालेको हो । नेकपा (एमाले) कालीकोटले अधिकांश युवालाई उम्मेदव...बाँकी

कुनै बहानामा निर्वाचन सर्दैन : उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन ।” उपप्रधानमन्त्री महराल...बाँकी

चीन भ्रमणअघि प्रमले पूर्वप्रमसँग छलफल गर्ने

उत्तरी छिमेकी मुलुक जनगणतन्त्र चीनको छदिने औपचारिक भ्रमणमा जाने तयारी गरिरहेेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार पूर्वप्रधानमन्त्री एवम् चीन मामिलासम्बन्धी विज्ञसँग छलफल गर्ने।  चीनमा रहँदा प्रधानमन्त्रीले गर्ने द्विपक्षीय एवम् बहुपक्षीय भेटवार्ताका विषयमा सुझाव लिने उद्देश्...बाँकी

प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले शुक्रबार शिष्टाचार भेट गरेका छन  । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सो भेटमा उनप्हरुबीच युएन स्क्यापका गतिविधिका ...बाँकी

सप्तरीको घटनाप्रति गृह प्रवक्ता जानकार

 गृह मन्त्रालयले सप्तरीको घटनामा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा (एमाले)ले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण साेमबार दुःखद घटना हुन पुगेको बताए । उनले उक्त घटनाम...बाँकी

५ वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने

 खानेपानी त सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको ५ वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरे। खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा आइपुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुचमा ल्याइने बताए । खानेपानीका क्षेत्रमा जिल्लामा भएको ...बाँकी

स्थानीय निकायको सङ्ख्या थप हुने

सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय निर्वाचनका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भ...बाँकी

विपन्न नागरिकलाई स्वास्थ्यसेवा पहिलो प्राथमिकता ःस्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताए । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचाैं स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयल अाइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरि...बाँकी

प्रदेशले मात्र स्थानीय चुनाव गराउँछः अध्यक्ष यादव

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताए । ‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,’ सङ्घीय प्रेस फोरमले अाइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले “प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो द...बाँकी