NewsKoseli.Com

कञ्चनपुर घटनाबारे संसद्मा ध्यानाकर्षण

 व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुरको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको सम्बन्धमा बैठकमा सबैजसो दलका सांसद्ले गम्भीर ध्यानाकर्षण गराउँदै निन्दा गरेका छन  ।बैठकको विशेष र शून्य समयमा सार्वभौम...बाँकी

कन्चनपुर घटनाबारे परराष्ट्रमन्त्री डा. महत र भारतीय विदेशमन्त्रीबीच फोनवार्ता

भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भएको विषयलाई लिएर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग शुक्रबार बिहान फोनवार्ता गरे । मन्त्री डा. महतले सो वार्तामा गोली भारतीय प्रहरीले चलाएको भन्ने...बाँकी

कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट बिहीबार एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा (माओवादी...बाँकी

राप्रपाका अध्यक्ष थापा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने जानकारी दिए । सोही पार्टीका प्रमुख...बाँकी

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन । राष्ट्रिय सूचना आयोगले विहिबार प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२ ÷ ७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले...बाँकी

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरेका छन । विहिबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१...बाँकी

शाश्वत धामबाट सांस्कृतिक धार्मिक पर्यटनको विकास हुने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गरिन । नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले निर्माण गरेको शाश्वत धामको मङगलबार उद्घाटन गर्दै उनले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता...बाँकी

‘मधेसको घटना दुःखद र निन्दनीय’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको बताए। रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा मङगलबार दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको...बाँकी

रगतको समस्या हल

जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रमा स्थापित रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अहिले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको समस्या समाधान भएको छ । विगतमा जिल्लाभित्र रक्तसञ्चार केन्द्र सञ्चालन नहुँदा लामो समयदेखि जिल्ला अस्पताल उयदयपुरमा बिरामीका लागि सिरहाको...बाँकी

२ कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड

प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन तीव्र पारेका छन् । नेकपा(एमाले)द्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा विगत ४ दिनदेखि आन्दोलनमा रहेका कार्यकर्ताले सोमबार...बाँकी