NewsKoseli.Com

सप्तरीको घटनाप्रति गृह प्रवक्ता जानकार

 गृह मन्त्रालयले सप्तरीको घटनामा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा (एमाले)ले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण साेमबार दुःखद...बाँकी

चाँडो कानुन बनाउनुहोस् – उपभोक्ता समिति

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बजार अनुगमनसम्बन्धी कानुन बनाउने तथा संशोधन चाँडो संसद पेस गर्न निर्देशन दिएको छ । समितिको प्रतिवेदन एवम् निर्णय कार्यान्वयन तथा अनुगमन उपसमितिको साेमबारकाे बैठकले बजार अनुगमनका लागि...बाँकी

मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ

नेकपा ९ एमालेको मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लागेका छन  । सभामा एमाले...बाँकी

दक्षिण एसियाका सांसदहरूको बैठक सुरु

दक्षिण एसियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एसियाली मुलुकका सांसदहरुको बैठक विहिबारदेखि सुरु भएको छ । युनिसेफको दक्षिण एसिया कार्यालय, नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा...बाँकी

संशोधनका ४ विषय समस्यारहित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि समावेश गरिएका ४ विषयमा कुनै समस्या नरहेको बताए ।नेपाली काँग्रेस भीमदत्तनगर कार्यसमितिले वुधबार भीमदत्त नगरपालिका–१२ ऐरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री लेखकले नेपाली नागरिकसित विवाह गरेर आउने...बाँकी

५ वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्ने

 खानेपानी त सरसफाइमन्त्री प्रेमबहादुर सिंहले नेपालमा अबको ५ वर्षभित्र सबै नेपालीले स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने जिकिर गरे। खानेपानी तथा सरसफाइ सम्मेलनका क्रममा आइपुगेका मन्त्री सिंहले दुर्गम क्षेत्रका समुदायलाई पनि स्वच्छ खानेपानीको पहुचमा ल्याइने बताए...बाँकी

स्थानीय निकायको सङ्ख्या थप हुने

सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन र स्थानीय...बाँकी

चुनावमा भाग लिन आग्रह

जनतान्त्रिक तराई–मधेस पार्टीका केन्द्रीय अध्यक्ष रामलोचन ठाकुर स्वामील  वैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनको स्वागत गर्दै नेपाली जनतालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । रासससँग कुरा गर्दै अध्यक्ष ठाकुरले १९ वर्षपछि हुन लागेको स्थानीय...बाँकी

विपन्न नागरिकलाई स्वास्थ्यसेवा पहिलो प्राथमिकता ःस्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताए । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचाैं स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयल अाइतबार आयोजना गरेको...बाँकी

प्रदेशले मात्र स्थानीय चुनाव गराउँछः अध्यक्ष यादव

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताए । ‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,’ सङ्घीय प्रेस फोरमले अाइतबार आयोजना गरेको पत्रकार...बाँकी