newskoseli.Com

चुनावी अभियानमा विनम्रताको अभाव

अमेरिकाको चुनावी अभियान विनम्रताको अभाव र उम्मेदवारको स्वभावबीचका फरकका कारणले चर्चित बन्न पुगेको छ ।संस्थापन विरोेधी रिपब्लिकन पक्षका उम्मेदवार धनाढ्य व्यापारी डोनाल्ड ट्रम्प आक्रामक देखिए भने राजनीतिज्ञ हिलारी क्लिन्टन डेमोक्र्याट पक्षको प्रतिनिधित्व गर्दै तुलनात्मकरुपमा ट्रम्पभन्दा शिष्टरुपमा प्र...बाँकी

यसरी शुरु भयाे अमेरिकी राज्यबाट मतगणना…

अमेरिकाका सबै राज्यहरुमा ८ नोभेम्बरको बिहानैदेखि शुरु भएको मतदानपश्चात् उम्मेदबारद्वय हिलारी रोधाम क्लिन्टन र डोनाल्ड जोन ट्रम्पमध्ये को को कहाँ कहाँ विजयी भएकोबारे बिभिन्न राज्यबाट धमाधम मतगणनाको प्रारम्भिक नतिजा आइरहेका छन् । हालसम्म प्राप्त राज्यगत नतिजा अनुसार क्लिन्टन कनेक्टिकट, न्युयोर्क,...बाँकी