माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले हालै पक्राउ गरेको छ ।
अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै विभिन्न व्यक्तिसँग २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार नेपालगञ्जबाट...बाँकी
बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अलमलमा परेको छ । बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकै पटक पक्राउ गर्नु नहुने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै सीआईबी अन्योलमा परेको हो ...बाँकी
पवटी (दोलखा) का दिनेश कोइराला फेरि पक्राउ परेका छन् । ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका वासिन्दाबाट करोडौं ठगेको पाइएको छ । कानेपोखरीका उमेश घले गुरुङ...बाँकी
उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी