newskoseli.Com

वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी : फोहरमैला मेसिन राख्ने विवाद उत्कर्षमा

शान्ति सुरक्षामा खलल पुर्‍याई तोडफोड गरेको आरोपमा बनेपा नगरपालिकाले वडा नं. १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपा– ९, ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेसिन राख्ने स्थान तयार पार्ने क्र...बाँकी

रोकिराखेको बस आगजनीबाट खरानी !

अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका– १२ स्थित साँगामा बुधबार अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकिराखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बा ३ ख ८०३४ नम्बको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार केही महिनादेखि यात्रुविहीन अव...बाँकी

बनेपा–काठमाण्डौँ सिधा बस सञ्चालन सुरु

बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो । हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समित...बाँकी