newskoseli.Com

वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठित : ‘विघटन’ विरुद्धको मुद्धाले गति लिँदै (को–को परे ?)

संविधानको धज्जी उडाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको लज्जास्पद मिलेमतोमा कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ७ जेठको मध्यराति गरेको प्रतिनिधिसभा ‘विघटन’ का विरुद्ध सर्वोच्च अदालतमा परेका २६ वटा तथा ओलीपक्षले दायर गरेका ४ वटा गरी ३० वटा मुद्धाको निरूपण गर्ने संवैधानिक इजलास सर्वोच्चका वरिष्ठतम न्य...बाँकी

प्रतिनिधिसभा ‘विघटन’ को मुद्दामा किन हुँदैछ ढिलाइ ?

सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सके र प्रतिनिधिसभा ‘विघटन’ को मुद्दा सुनुवाइ हुने इजलासको टुंगो सर्वोच्च अदालतले लगाए अदालत झन्डै एक महिनापछि बल्ल मूल विषयमा प्रवेश गर्नेछ । करिव १३ वटा निवेदन र पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता ल...बाँकी

‘बालुवाटार मुद्दा’ कमजोर बनाउने सरकारको प्रयास !

बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संंलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अलमलमा परेको छ । बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा संलग्न सबै आरोपीलाई एकै पटक पक्राउ गर्नु नहुने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै सीआईबी अन्योलमा परेको हो ...बाँकी

महराविरुद्ध मुद्दा दर्ता : कारागार पठाउने कि धरौटीमा छाड्ने ?

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३४...बाँकी

महरामाथि मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो यस्ताे मिसिल

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘जबर्जस्ती करणी उद्योग’ मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए । प्रहरीले २० ...बाँकी

शिक्षक नियुक्तिमा २४ लाख घुस, एकै व्यक्तिविरूद्ध १० मुद्दा

विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० वटा मुद्दा दायर गरेको छ । चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको अख्तियारको दाबी छ । चौरसिया पर्साको जगरनाथपुर गाउँपालिका अन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन् । चौरसियालाई फरक–फरक कसुरमा दस वटा मुद्दा च...बाँकी

ठगीको आरोपमा पेट्रोलपम्पका सञ्चालक जेल चलान

उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा  एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अन...बाँकी