newskoseli.Com

सम्साँझै बलेरो दुर्घटना : ६ को मृत्यु, ८ घाइते (नामावलीसहित)

बन्दीपुर गाउँपालिका, तनहुँस्थित साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बलेरो जिप शुक्रबार सम्साँझै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ८ बन्दीपुर गाउँपालिका–६ मा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । ४ जनाको घटनास्थलमै र उपचारका लागि लैजाँदै गर्दा बाटोमा १ जना तथा बन...बाँकी

कोरोनाबाट काठमाडौंमै २ वरिष्ठ चिकित्सकको मृत्यु

कोरोनाभाइरसको संक्रमणका कारण फेरि दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । डा. झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक हुन् भने डा. थापा नेपाल बर्न सोसाइट...बाँकी

राजधानीमा ३५४ सहित थप ९८० मा कोरोना : २८९ को मृत्यु, ४६२५७ संक्रमित, २८९४१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६,२५७ पुगेको छ । यीमध्ये २८९ जनाको निधन भैसकेको छ भने २८,९४१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र १७,०२७ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएक...बाँकी

काठमाडौंमा ४८१ सहित थप १०६९ मा कोरोना : २३९ को मृत्यु, ४०५२९ संक्रमित, २२१७८ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४०,६२९ पुगेको छ । यीमध्ये २३९ जनाको मृत्यु भैसकेको छ भने २२,१७८ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् र १८,११२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएक...बाँकी

काठमाडौंमा ३०१ सहित थप ८८५ मा कोरोना : १७५ को मृत्यु, ३४४१८ संक्रमित, १९५०४ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३४,४१८ पुगेको छ । यीमध्ये १७५ जनाको मृत्यु भैसकेको छ भने १९,५०४ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् भने १४,७३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ...बाँकी

कोरोनाबाट नेपालमा एकै दिन सबैभन्दा बढी मृत्यु : आईसीयू र भेन्टिलेटरमा बढ्दाे चाप

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ । कोरोना सङ्क्रमण...बाँकी

काठमाडौंमा १३४ सहित थप ६३८ मा कोरोना : ८३ को मृत्यु, २३९४८ संक्रमित, १६६६४ डिस्चार्ज (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । हालसम्म २३,९४८ संक्रमितको पुष्टि भएकामध्ये १६,६६४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ७,२०१ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानक...बाँकी

चट्याङ लागेर एकाबिहानै ४ जनाको मृत्यु

वर्षासँगै बिहीबार बिहान परेको चट्याङ्बाट सप्तरीमा चार जनाको ज्यान गएको खबर छ । प्रहरीले जनाएअनुसार सप्तारीका बेग्लाबेग्लै तीन ठाउँमा गरी चार जनाको मृत्यु भएको हो । चट्याङबाट महदेवा गाउँपालिकामा दुई मा जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जना गरी चार जनाको ज्यान गएको जिल्ला ...बाँकी

७,८४८ पुगे संक्रमित : बिहीबार थपिए ६७१, कूल डिस्चार्ज १,१८६, मृत्यु हुने २२ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो । बिहीबार पुष्टि गरिएकामध्ये ८० महिला र ५९१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित मेडिया ब्रिफिङमा जानकारी दिए...बाँकी

१५६७ पुगे कोरोना संक्रमित : २४ घन्टामा थपिए १६६, मृतक ८ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस (कोभिड– १९ बाट) संक्रमित हुनेको संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो । देशभित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारक...बाँकी